काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पारेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस सांसद केदारबहादुर कार्की पार्टी पदाधिकारी र गठबन्धनको निर्णयपविपरीत जान नहुने उनले औंल्याए ।‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य र कोसी प्रदेशको सांसद हुँ । पार्टीले जे […]