१) आत्मा र शरीरभन्दा मन र शरीर निकट छन् । यसर्थ हामी मनमार्फत शरीरमाथि र शरीरमार्फत मनमाथि सजिलै काम गर्न सक्छौँ । २) आत्मा शरीरबाट अलग छ र मृत्यु क्रमिक हिसाबले हुन सक्छ । मृत्यु कण कणबाट हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले ठहर्याइसकेको छ । ३) पदार्थ र तापले ल्याएको परिवर्तनले शरीर बनेको छ भन्ने […]