एसपीए क्याम्पस प्रमुख गौतम सम्मानित

धनगढी– एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मानऔ२०८० बाट सम्मानित भएका छन्।  सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएबापत कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरेको हो।  प्रदेश प्रमुख  माननीय देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाई सम्मान प्रदान गरे। काठमाडौंमा झण्डै दुई दशक विभिन्न […]

सम्बन्धित सामग्री

शिक्षाविद् कमलकृष्ण जोशी सम्मानित

कठमाडौं । इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमलकृष्ण जोशीलाई उहाँले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमकाबीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मानपत्र प्रदान  गर्नुभएकाे छ । सोही अवसरमा उहाँले केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनुका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको […]

प्रधानमन्त्री कप महिला क्रिकेट जित्ने सुदूरपश्चिमको टोलीलाई एसपीएको सम्मान

काठमाडौँ । गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको सुदूरपश्चिमको टोलीलाई सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा सम्मान गरेको छ । कलेजमा नै अध्यानरत खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट

वरिष्ठ लोकगायक सम्मानित

नेपाली लोकसङ्गीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७० औँ जन्मजयन्तीका अवसरमा लोकवाद्यवादन अन्तर्गत मादल वादक तथा लोकसङ्गीतका वरिष्ठ लोकगायक खर्कबहादुर बुढा मगरलाई शोभा अर्जुन सङ्गीत छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा ललितकला क्याम्पसका ललितकला विभागीय प्रमुख डा. धुर्वेशचन्द्र रेग्मीले प्राध्यापक तथा गायिका तिवारीको स्मरण गर्दै प्राध्यापनका क्रममा गरिएका उहाँसँगका सहकार्य तथा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । त्यसै गरी ललितकला क्याम्पसका क्याम्पस प्रमुख प्राडा रमेश पोखरेलले कोषले गरेको कार्य सराहनीय भएको र आगामी वर्षमा ललितकला क्याम्पसले पनि सहकार्य गर्ने सोच रहेको बताउनुभयो ।