कञ्चनपुर : कृषिको लागत मूल्य घटाई उत्पादनमा वृद्धि गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुर कञ्चनपुरले कस्टम हायरिङ सेन्टर सञ्चालनका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराएको छ।कृषि यान्त्रीकरण अनुदान सहयोग कार्यक्रम अन्तर्गत कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्था र कञ्चनपुरको झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थालाई अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो।कष्टम हायरिङ सेन्टर सञ्चालनका लागि कार्यक्रम अनुस