कांग्रेसलाई एक अर्ब बढीको दान गर्ने मैयादेवी अस्वस्थ्य

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन् ।

सम्बन्धित सामग्री

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।...

अभिनेता सविन श्रेष्ठद्वारा आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक सञ्जालमार्फत एक भिडियोसहित उनले आफ्ना सम्पूर्ण शुभचिन्तकलाई सो खबरबारे जानकारी दिएका हुन् । धेरै अगाडिदेखि आँखा दान गर्ने सोच भएतापनि अहिले आएर आफ्नो सपना पूरा भएको उनले आफ्नो […]

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए । ‘पहिलेदेखि नै […]

मृत्युपछि अंग दान गर्न स्वास्थ मन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गरेका हुन् । मृत्यू पश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने

यी हुन् आँखा दान गर्ने बलिउड कलाकार

साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् ।  बलिउडका कयौं कलाकार छन्, जसले आफ्नो मृत्युपछि आँखा लगायतका अंग दान गर्ने संकल्प लिएका छन् ।ऐश्‍वर्या राय बच्चन सुन्दर आँखाको कारण करोडौं मानिसको ढुकढुकी बन्न सफल अभिनेत्री ऐश्‍वर्या राय बचनले पनि आफ्नो आँखा दान गर्ने निर्णय गरेकी छन् । ऐ

जग्गादातासँग एमाले अध्यक्ष ओलीले भने- दान गर्दा सन्तुष्टि हुन्छ

१७ कात्तिक, चितवन । प्रेस चौतारी चितवनको भवन बनाउन जग्गा दान गरेका तेजबहादुर कार्की (केशव) लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चौतारीलाई जग्गा दान गरेकोमा खुसी व्यक्त गरेका छन् । चितवन आएको सन्दर्भमा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका बेला उनलाई धन्यवाद र वधाई दिए । एमाले अध्यक्ष ओलीले कार्कीलाई दान गर्ने मान्छेहरुलाई राम्रो कामका लागि […]

किन्नरलाई दान दिन नहुने चार कुरा

छिमेकी मुलुक भारतमा जस्तो नेपालमा विवाह, जन्मोत्सव वा चाडपर्वमा किन्नरलाई दान दिने वा उनिहरुबाट आर्शिवाद लिने खासै चलन छैन । भारतमा किन्नरको आशीर्वाद पाए जीवन सुखी हुने विश्वासमा दान दिइन्छ । धार्मीक मान्यता अनुसार केहि यस्ता चीज छन् जो किन्नरलाई दान दिनु राम्रो मानिदैन । के के हुन् ती ? १. धार्मीक मान्यता अनुसार किन्नरलाई […]

अब काका-ससुराले पनि मृगौला दान गर्न सक्ने

अब काका—ससुराले पनि मृगौला दान गर्न सक्ने भएका छन् । सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको हो ।

सचिन तेन्डुलकरको जन्मदिन योजना– प्लाज्मा दान

काठमाडौँ। भारतीय क्रिकेट हस्ती सचिन तेन्डुलकर केहीअघि कोरोना सङ्क्रमणबाट मुक्त भएपछि शनिबार आफ्नो ४८ औँ जन्मोत्सव मनाइरहेका छन्। जन्मदिनको अवसरमा उनले कोरोनाभाइरसबाट बिरामी परेकाहरूलाई प्लाज्मा दान गर्ने ट्वीटरमार्फत् जनाएका छन्। आफूले उद्घाटन गरेको प्लाज्मा दान केन्द्रमा उनले डाक्टरको सल्लाहबमोजिम उचित समयमा दान गर्ने बताएका हुन्।