जनकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ ।
दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको...