क्यानाडाका प्रधानमन्त्रीले भने–ट्रक चालकहरुको प्रदर्शन अस्वीकार्य

ओटावा, २८ माघ : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभर ट्रक चालकहरुले गरेको प्रदर्शन अस्वीकार्य भएको बताएका छन् । राजधानी ओटावामा संसदमा बोल्दै ट्रुडोले कोभिड प्रतिबन्धको बचाउ गरे । सरकारले ल्याएको प्रतिबन्धको विरोधमा ट्रक चालकहरुले लामो समयदेखि प्रदर्शन गदैै आएका छन् । सुरुमा राजधानीमा ट्रक तेर्साएर विरोध गरेका चालकहरुले अहिले देशव्यापी प्रदर्शन गरेका छन् । संसदलाई […]

सम्बन्धित सामग्री

एमसीसीविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राजदूतको चेतावनी : हिंसा अस्वीकार्य

काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको प्रदर्शन र विवादलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ । राजदूत र्‍यान्डी जे बेरीले ट्वीटरमार्फत हिंसा र हिंसालाई प्रोत्साहन गर्ने खालका गतिविधि अस्वीकार्य हुने चेतावनी समेत दिएका छन् । उनी लेख्छन्, ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौं । आफ्नो विचार व्यक्त […]

अस्वीकार्य अभिव्यक्ति

लोकतन्त्रमा कुनै पनि विरोध शिष्ट हुनुपर्छ। सिके राउतको जनमत पार्टीले उनको विरोधमा लाठी प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति आएको हो। मन्त्रीमाथि आक्रमण गर्न खोज्नेहरू पनि कानुनको दृष्टिमा दोषी छन्।...

जम्मु-कस्मिरमा मोदी झन् कठोर : आफ्ना विरोधी तीन पूर्वमुख्यमन्त्रीलाई नजरबन्दमा

जम्मू-कश्मीरका राजनीतिक दलहरु शनिबार केन्द्र सरकारले थप गरिएको ७ विधानसभा क्षेत्रको अस्वीकार्य विभाजनु को विरोधमा प्रदर्शन गर्ने तयारीमा थिए । केन्द्र सरकारले सन् २०२० फेब्रुअरी १७ मा केन्द्र सरकारले जम्मू-कश्मीरमा विधानसभा क्षेत्र बढाउने प्रक्रिया सुरु गरेको थियो ।

‘ओलीको अराजकता अस्वीकार्य’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ।

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौँको प्रदर्शन

लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरूले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरूको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनी अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।