१७ चैत, पोखरा । आर्थिक मन्दी र बैंकको बढेको ब्याजदर तथा किस्ता तिर्न नसकेर धेरै जना डिप्रेसनमा गएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । यो आर्थिक वर्षमा सरकारले नीतिगत रुपमा नसमेटेका कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले दायित्वलाई चैत मसान्तको त्रैमासिक अन्त्यमा मिलान गर्नुपर्ने भन्दै गरेको ताकेताले त्रसित बनाएको व्यवसायीहरुले बताएका हुन् । पोखरा पर्यटन […]