लमजुङ राइनासस्थित तल्लो मस्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी । उक्त नदीमा साहसिक खेलहरू मध्येको जलयात्रा सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस्तो सम्भाना हुँदाहुँदै पनि योसँग सम्बन्धित आवश्यक दक्ष जनशक्ति, पूर्वाधार तथा व्यावसायिक योजना अभाव भने कायमै रहेको छ । तस्वीर : रासस