सरकारी सूचना पछ्याउँदै गृहजिल्ला पुगेका थिए, गाउँपालिका अध्यक्ष भेटेपछि स्तब्ध भए

भूमि समस्या समाधान समितिले निकालेको सार्वजनिक सूचना पछ्याउँदै गाउँ पुगेका नीरबहादुरलाई वर्षौंदेखि थाती रहेको आफ्नो जग्गाको समस्या समाधान हुने अपेक्षा थियो।