भारत र पाकिस्तानमा भूकम्प

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा ठूलो भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

काठमाण्डाै – अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।  ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ । भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

अफगानिस्तानम - यस्तो छ तीन दशकमा गएका ठूला भूकम्प र क्षतिको विवरण

पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् । करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो ।फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा

पुनर्निर्माणलाई अझै ९० अर्ब आवश्यक

हामीले जनताले आफैंले घर बनाउने योजना अगाडि बढायौं। जनतालाई सबै कुराको स्वामित्व दिने र उनीहरूकै सहभागितामा निर्माण गर्ने ढाँचा अगींकार गर्दै अघि बढ्यौं। यद्यपि भारत, पाकिस्तानमा पनि त्यही विधि अवलम्बन गरिएको थियो।...

ताजकिस्तान केन्द्र भएर ५.९ रेक्टर स्केलको भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का

शुक्रवार राति ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतका कतिपय शहर र पाकिस्तानमा पनि धक्का महसुस गरिएको बताइएको छ। युएस जियोलोजिकल सर्भेका अनुसार राति १०.३१ बजे ताजकिस्तानको मुर्कोभ केन्द्रविन्दु भएर ५.९ रिक्टर स्केलको भूकम्प गएको हो। रोयटर्स र भारतीय समाचार संस्था एएनआईले भूकम्प ५.९ रिक्टर स्केल नै भएको जनाएको छ। भूकम्पपछि…

अफगानिस्तानमा भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महशुस

अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले शुक्रबार जनाएको छ । भूकम्पको धक्का...