ताजकिस्तान केन्द्र भएर ५.९ रेक्टर स्केलको भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का

शुक्रवार राति ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प जाँदा भारतका कतिपय शहर र पाकिस्तानमा पनि धक्का महसुस गरिएको बताइएको छ। युएस जियोलोजिकल सर्भेका अनुसार राति १०.३१ बजे ताजकिस्तानको मुर्कोभ केन्द्रविन्दु भएर ५.९ रिक्टर स्केलको भूकम्प गएको हो। रोयटर्स र भारतीय समाचार संस्था एएनआईले भूकम्प ५.९ रिक्टर स्केल नै भएको जनाएको छ। भूकम्पपछि…

सम्बन्धित सामग्री

भारत एसिया कपमा पाकिस्तान नजाने भएपछि विश्वकपमा पाकिस्तान भारत नजाने

भारत र पाकिस्तानबीचको राजनैतिक द्वन्द्वको छर्राहरू खेलकुदमा पनि देखिने गरेको छ । पछिल्लो समयमा फेरि भारत र पाकिस्तानबीचको द्वन्द्व क्रिकेटमा प्रत्यक्षरुपमा देखा परेको छ । भारतमा विश्वकप फुटबल हुँदैछ भने एसिया कप क्रिकेट पाकिस्तानमा हुँदैछ ।

अफगानिस्तानमा ठूलो भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

काठमाण्डाै – अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।  ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ । भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

आउँदो वर्ष हुने एसिया कप खेल्न भारत पाकिस्तानमा नजाने

२ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीबीसीआई) का सचिव जय साहले सन् २०२३ को एसिया कपमा क्रिकेट खेल्न भारतीय टिम पाकिस्तानमा नजाने बताएका छन् । २०२३ को एसिया कपको जिम्मेवारी पाएको पाकिस्तानमा भारतले भ्रमण नगर्ने बताएपछि प्रतियोगितामाथि नै प्रश्न उठेको छ । मुम्बईमा भएको बीसीसीआईको ९१ औं वार्षिक साधारण सभामा पाकिस्तानको भ्रमणको विषयले […]

भारत पाकिस्तान नजाने

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत अर्को वर्ष एसिया कप खेल्न पाकिस्तान नजाने भएको छ । २०२३ को एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाएको छ । पाकिस्तानमा भारत नजाने भएपछि प्रतियोगिता हुनेमा प्रश्न उठेको छ । मुम्बईमा भएको बिसिसिआईको ९१ औं वार्षिक साधरण सभामा यस कुराले प्रवेश पाएको थियो । बिसिसिआईका सचिव तथा एसियन […]

पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढे

काठमाडाैँ- बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन्। बुधबार भारतमा १६ हजार एक सय ५९ जना, पाकिस्तानमा आठ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीन सय ७१ जना कोरोना सङ्क्रमित थपिएका हुन्। यसैगरी, मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको […]

पाकिस्तानमा कुनै प्रधानमन्त्री पूर्ण कार्यकाल टिकेनन्

एजेन्सी, २६ चैत्र । पाकिस्तान दक्षिण एशियाको दोस्रो ठूलो देश हो । भूराजनीतिक दृष्टिले भारत, चीन, इरान र अफगानिस्तानसँग जोडिएकाले महत्वपूर्ण मानिन्छ । मध्य एशियाका पूर्वी सोभियत राज्यहरु र भारतको बीचमा अफगानिस्तान र पाकिस्तान जस्ता देशहरु छन् । यसकारण पनि इस्लामिक राज्य पाकिस्तान र अफगानिस्तानमा शक्ति राष्ट्रहरुको चासो छ । पाकिस्तानमा अफगानिस्तानको बलियो प्रभाव छ […]

पाकिस्तानमा भूलवश क्षेप्यास्त्र प्रहार भयो : भारत

भारतले आफ्नो क्षेप्यास्त्र भुलवस पाकिस्तानमा प्रहार भएको जनाएको छ। गत बुधवार भारतबाट प्रहार भएको मिसाइल प्रहार पाकिस्तानमा खसेको थियो।पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको थियो। सेनाले पत्रकार सम्मेलन गरेर भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको जानकारी दिएको थियो।भारतको रक्षा मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नियमित मर्मतका क्रममा प्राविधिक

हिजाब प्रकरण : पाकिस्तानमा मुस्कानलाई ताली, महिला मार्चलाई गाली?

बीबीसी : भारतको हिजाब विवादमा चर्चित बनेकी मुस्कान खानको समर्थन र विरोध जारी छ। पाकिस्तानमा पनि हिजाब मुद्दा यतिबेला चर्चामा छ। पछिल्ला केही दिनदेखि उनको समर्थन र विरोधमा प्रदर्शन भइरहेका छन्। जमात-ए-इस्लामीको महिला संगठनले आइतबार मुस्कानको समर्थनमा प्रदर्शन गरेको छ। शुक्रबार भने हिफ्जाका छात्राले विरोध जनाएका थिए। 'भारत कर्नाटकमा १९…

भारत–पाकिस्तानमा वार्तामा सहयोगी बन्दै युएई

काठमाडौं। युनाईटेड अरब इमिरेट्स (युएई) ले भारत र पाकिस्तानबीच वार्ता गराउने प्रयास गरिरहेको जनाएको छ। अमेरिकाका लागि युएईका राजदूत अल ओतिबाले उक्त कुराको पुष्टि गरे। उनले भारत र पाकिस्तानबीच स्वास्थ र सक्रिय सम्बन्ध कायम गर्न प्रयास गरिहरको जनाएका हुन्। “जहाँ दुई देशबीच हाम्रो प्रभाव रहन्छ त्यहाँ हामी मद्दत गर्ने कोशिस गर्छौं। ताजा उदाहरण भारत र पाकिस्तन हुन्”, उनले भनेका छन्।