एमाले र माओवादीबीच पार्टी एकता भोलि नै

काठमाडौं, जेठ २ – सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको विधिवत घोषणा हुने भएको छ । बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति ...

सम्बन्धित सामग्री

ओलीले भने- माधव नेपालसँग न चुनावी तालमेल, न पार्टी एकता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर गएका तत्त्वसँग चुनावी तालमेल या पार्टी एकता नहुने बताएका छन् । ‘साथीहरूलाई कुनै भ्रम नराख्न आग्रह गर्छु, पार्टी विभाजन गरेर गएका तत्त्वसँग पार्टी एकता वा चुनावी तालमेल हुँदैन, त्यस्तालाई नो इन्ट्री,’ शुक्रवार पार्टीको भर्चुअल प्रशिक्षणका क्रममा ओलीले भने ।  ओलीले स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै शक्तिसँग तालमेल नहुने स्पष्ट गरे । ‘सामान्यत चुनाव एक्लै लड्छौं, हामीलाई आफूप्रति जनताको भरोसा छ विश्वास छ भन्ने विश्वास छ । स्थानीयस्तरमा भएछ भने...

एमाले हुम्लाले बनायो ‘पार्टी एकता पहल समिति’

१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो । ‘बैठकले पार्टी एकता र १० बुँदे […]

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १०बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४बुँदे निर्णयसहित बैठक सकिएको बताएका छन् । […] The post नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गठबन्धनलाई नेपालको आग्रह : पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिनुहोस्

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिन सत्ता पक्षीय गठबन्धनसँग आग्रह गरेका छन् । तर, उनले मन्त्रीमण्डल विस्तारका लागि आफूहरुलाई नकुर्न सुझाव दिए ।   दुई–...

पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्नरत छौं :  गोकर्ण विष्ट

१३ जेठ,  काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् । बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले […]

एमाले नेता विष्णु रिजाल भन्छन्, 'पार्टी एकता बिथोलिने खतरा बढ्यो'

काठमाडौं। राष्ट्रियसभामा डा.खिमलाल देवकोटा निर्वाचित भएलगत्तै नेकपा एमाले नेता विष्णु रिजालले पार्टी एकता विथोलिने खतरा बढेको बताएका छन्। आज सामाजिक सञ्जालमा उनले भनेका छन्, "राष्ट्रियसभामा एक सिट ठूलो विषय होइन तर बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ।" उनले उपनिर्वाचनको प्रकरणले पार्टी एकता कार्यदलको काम प्रभावित भएको बताउँदै नेता कार्यकर्तामा तिक्तता थपिएको बताए।

नेकपा एमालेको पार्टी एकता सकियो : झपट रावल

प्रधानमन्त्री केपी शर्मा ओलीको एकल दम्भले नेकपा एमाले पार्टी विभाजनको स्थितीमा पुगेको नेपाल–खनाल समुहका एमाले नेता झपट रावलले आरोप लगाएका छन् । प्रधानमन्त्रीको हर्कतले सबै नेता कार्यकर्तासमेत स्तब्ध भएको उनले बताए । पार्टी एकता भन्दा पनि पार्टी छिन्न–भिन्नमै मुल नेतृत्व लागि पर्नु दुःखद भएको उनको भनाई छ ।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शु...

पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

२४ वैशाख, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई […]

ओलीलाई योगेशको आग्रह : पार्टी एकता जोगाउनुस्

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन आग्रह गरेका छन्। बालुवाटारमा पुगेर ओलीसँग भेट गरेर ओलीलाई भट्टराईले पार्टी एकता जोगाउनका लागि आग्रह गरेका हुन्। ओलीलाई भेटेर एमालेलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्न उनले आग्रह गरेका छन्। उनको आग्रहमा ओलीले आफ्नो तर्फबाट एकता जोगाउन भूमिका खेल्ने बताउँदै सँगै काम गर्न आउन स्वागतसमेत गरेका छन्। ओलीले ३२ सांसदलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण सोधेपछि नेता भट्टराई&n