हेटौंडा : बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ।कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।‘कोभिड–१९ विरुद्