केही क्रियटरका टिकटक भिडियो अब खरिद गरेर मात्रै हेर्न सकिने

टिकटकका केही क्रियटरहले आफ्नो भिडियो खरिद गरेर मात्रै हेर्न सक्ने बनाउन सक्ने भएका छन् । यसले क्रियटरहरुलाई थप पैसा कमाउन दिने टिकटको विश्वास छ । टिकटकले पेवाल फिचरको विकास गरिरहेको छ, जसले क्रियटरलाई कुनै निश्चित भिडियो हेर्नलाई १ डलर तिरेर हेर्न दिन्छ । यसले भिडियो क्रियटरहरुले क्रियटर फण्ड मात्रै नभएर थप कमाउन सकिने जनाइएको छ । टिकटकले १० मिनेटको भिडियो फिचर...