२ जेठ, काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण बढिरहँदा गर्भवतीलाई नियमित जाँचको लागि अस्पताल जान समस्या भएको छ । एक त घरबाट निस्कँदा संक्रमणको जोखिम छ, त्यसमाथि अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप छ । गर्भवतीले चौथो, छैटौं, आठौं महीना र चौथो पटक नवौं महीनामा अनिवार्य जाँच गर्नुपर्छ । त्यसबाहेक पनि आवश्यकता अनुसार जाँच गराइरहनुपर्छ । […]