महालक्ष्मी विकास बैंकले इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । यसका […]