खोटाङ– खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको हो । सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ४० लाख उपलब्ध गराएको छ भने उपभोक्ता समितिले छ लाख ७९ हजार […]