१२ अंकले घट्यो सेयर बजार, विशाल बजारका लगानीकर्ताले गुमाए १० प्रतिशत

बिहीबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ। सो अंक घटेसँगै परिसूचक २६३७ अंकमा कायम भएको छ।

सम्बन्धित सामग्री

१४ अंकले घट्यो बजार, एक अर्ब पनि भएन कारोबार

काठमाडौँ । आज १४.६४ अंकले सेयर बजार घटेको छ । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.१६ अंकमा आएको छ । साताको अन्तिम दिन आज २२९ वटा कम्पनीको ८९ करोड ४१ लख २४ हजार ११४ रुपैयाँकाे सेयर खरिदबिक्री भएको छ । आज उपकार लघुवित्त र ग्रीन भेन्चर लिमिटेडकाे १०/१० प्रतिशत सेयर मूल्यवृद्धि भएको छ । […]

२३ अंकले घट्यो नेप्से

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ ।नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा