१४ अंकले घट्यो बजार, एक अर्ब पनि भएन कारोबार

काठमाडौँ । आज १४.६४ अंकले सेयर बजार घटेको छ । ०.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.१६ अंकमा आएको छ । साताको अन्तिम दिन आज २२९ वटा कम्पनीको ८९ करोड ४१ लख २४ हजार ११४ रुपैयाँकाे सेयर खरिदबिक्री भएको छ । आज उपकार लघुवित्त र ग्रीन भेन्चर लिमिटेडकाे १०/१० प्रतिशत सेयर मूल्यवृद्धि भएको छ । […]

सम्बन्धित सामग्री

दुई महिनापछि दुई अर्ब बढीको सेयर कारोबार

सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।...

सात महिनामा कर्पोरेट पेको कारोबार ५५ अर्ब

१३ फागुन, काठमाडौं । कर्पोरेट पेले सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट […]

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा डिजिटल वालेटबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको हो ।  १ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको छ । मंसिरमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबारबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको थियो ।  मंसिरभन्दा पुसमा वालेटबाट हुने कारोबार...

सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब कमी हो । यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार […]

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।  नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।  फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...

साताको सेयर बजार : ४८ अर्ब बढीको कारोबार

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४८ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबारदेखि बिहीबारसम्ममा उक्त रकम बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। जसमा सबैभन्दा बढी आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो। यसैगरी अन्तिम कारोबार दिन बिहीबार जम्मा ६ अर्ब ९६ करोड रुपैयाँको कोरोबार भएको नेप्सेले बताएको छ।

वैशाखमा विद्युतीय भुक्तानीमार्फत १ खर्ब ६४ अर्ब कारोबार

काठमाडौं। यो वर्षको वैशाख महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६४ अर्ब रुपैयाँ कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले बताएअनुसार एक महिनामै उक्त रकमको कारोबार भएको हो। गत चैत महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६६ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो।

वैशाखमा विद्युतीय भुक्तानीमार्फत १ खर्ब ६४ अर्ब कारोबार

काठमाडौं। यो वर्षको वैशाख महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६४ अर्ब रुपैयाँ कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले बताएअनुसार एक महिनामै उक्त रकमको कारोबार भएको हो। गत चैत महिनामा विद्युतीय माध्यमबाट १ खर्ब ६६ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो।