स्वतःस्फूर्त रूपमा जिल्लामा भइरहेको चुनावी गठबन्धनमा आफूहरूलाई छुटाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) आक्रोशित बनेको छ। पार्टी कमिटी हुँदाहुँदै जिल्लामा निषेध गरेर योजनाबद्ध रूपमा चार दलीय तालमेल मात्रै गरेको भन्दै जसपा चिढिएको हो।केन्द्रमा रहेको सत्ता गठबन्धनबीच १५ भन्दा बढी जिल्लामा स्वतःस्फूर्त रूपमा गठबन्धन भइसकेको छ। ती मध्ये सत्ता गठबन्धनमा सहभागी काँग्रेस,माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले रोल्पा, नुवाकोट, अछाम लगायत जिल्लाहरूमा छुटाएपछि आक्रोशित बनेको छ । नुवाकोट जिल्लामा