अफगानिस्तान छिरेको झन्डै २० वर्षपछि अमेरिकी फौज फिर्ता

काठमाडौंं, भदौ १५ । अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् । यो दिनलाइ तालिवानहरुले ठाउँठाउँमा बन्दुक पड्काएर यो दिन तालिवानीहरुले मनाइरहेका छन् । २० वर्ष अगाडि अमेरीकी ट्‍वीनटावरमा अलकायदाले आक्रमण गरेपछि अमेरीकाले आफ्नो सैन्य टोली अफगानिस्तानमा […]

सम्बन्धित सामग्री

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

अंकारा । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: सुरु भएदेखि कम्तीमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ। शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले […]

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुनस् शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ।शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरुको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको […]

अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

काठमाडौं : अलकायदा प्रमुख अमीन उल हक २० वर्षपछि अफगानिस्तान फर्केका छन्। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख  अफगानिस्तान फर्केका हुन्।अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वास पात्र एवम् सहयोगी मानिएका थिए। ओसामा बिन लादेनको मृत्यु पछि अलकायदाको कमाण्ड सम्हालेका उनलाई अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन्।अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकवादीको सूचीमा अमीनको न

अमेरिकाको अन्तिम टुकुडीले अफगानिस्तान छाड्यो,  तालिबानी लडाकुले थाले फायरिङ

अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिती काबुल विमानस्थलमा मात्रै थियो । सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अम

अफगानिस्तानमा रहेका भारतका सबै कूटनीतिज्ञ फिर्ता

भारतले अफगानिस्तानमा रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता ल्याएको छ। तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएसँगै भारतले काबुलस्थित दूतावासबाट सबै कूटनीतिज्ञलाई फिर्ता ल्याएको हो। भारतले मंगलबार विशेष सैन्य विमान मार्फत राजदूतसहित अरु कूटनीतिक कर्मचारीलाई ल्याएको हो। झण्डै १५० जना सवार विमान राजधानी दिल्ली नजिकै रहेको हिन्दून एअरबेसमा मंगलबार बेलुका अवतरण गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना […]

अरु देश अफगानिस्तान जान आफ्ना नागरिकलाई रोक्दै, नेपाल धमाधम श्रम स्वीकृति दिँदै

काठमाडौं। अफगानिस्तानको सुरक्षा फौज र तालिबानबीच बढ्दो संघर्षका कारण सुरक्षा अवस्था नाजुक बनेको छ। विश्वका शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई अफगानिस्तान नजान र त्यहाँ रहेकालाई फिर्ता हुन भनेका छन्। तर नेपाल सरकारले भने नागरिकलाई धमाधम अफगानिस्तान पठाइरहेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा मात्र वैदेशिक रोजगार विभागले १ हजार ७३ जनालाई अफगानिस्तान जान श्रम स्वीकृति प्रदान गरेको छ।

अमेरिकी सेनाले अफगानिस्तान छाड्दा अल कायदा फर्किने डर

२५ असार, काठमाडौं । आगामी सेप्टेम्बरसम्म अफगानिस्तान छाड्ने बताएको अमेरिकाले सैनिक फिर्ता लैजान थालेको छ । अमेरिकी सैनिक फिर्ती प्रक्रिया सुरु भएसँगै चरमपन्थी संगठन तालिबानको गतिविधि बढेको छ । उसले ताजिकिस्तानको सीमावर्ती प्रान्त बदाख्शन लगायतका क्षेत्रमा कब्जा जमाएको छ । तालिबानको बढ्दो गतिविधिप्रति पश्चिमी मुलुकका गुप्तचर संस्थाहरुले भने चिन्ता व्यक्त गरेका छन् । उनीहरुको चिन्ताको […]

सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

काठमाण्डौ – आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् । राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् । गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आउनुभएको थियो । आउँदो सेप्टेम्बर ११ ...