अफगानिस्तानमा रहेका भारतका सबै कूटनीतिज्ञ फिर्ता

भारतले अफगानिस्तानमा रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता ल्याएको छ। तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएसँगै भारतले काबुलस्थित दूतावासबाट सबै कूटनीतिज्ञलाई फिर्ता ल्याएको हो। भारतले मंगलबार विशेष सैन्य विमान मार्फत राजदूतसहित अरु कूटनीतिक कर्मचारीलाई ल्याएको हो। झण्डै १५० जना सवार विमान राजधानी दिल्ली नजिकै रहेको हिन्दून एअरबेसमा मंगलबार बेलुका अवतरण गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना […]