एन्फाले गर्यो ६७ करोडमाथिको बजेट पारीत

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले बजेट पारीत सहित विभिन्न ११ निर्णय गरेको छ। बैठकले २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट परिमार्जन सहित पारित गरेको एन्फाले जनाएको छ। सोमबार एन्फा कम्प्लेक्समा बसेको बैठकले एन्फा अन्तर्गत स्थानिय सरकार तथा सरोकारवालाहरुसँगको सहकार्यमा न्युनतम ३ वटा […]

सम्बन्धित सामग्री

कास्कीमा अलपत्र एन्फा टेक्निकल सेन्टरबारे राखेप र एन्फासँग लिखित जवाफ माग

१० फागुन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एन्फाले बनाउन लागेको ‘फिफा ड्रिम प्रोजेक्ट’को विषयमा राष्ट्रिय खेलकुद परिषद्, एन्फासहित ७ व्यक्ति, संघसंस्थासँग उच्च अदालत पोखराले लिखित जवाफ मागेको छ । माछापुच्छ्रे भिडाबारीमा फिफा ड्रिम प्रोजेक्ट बनाउन एन्फाले नै असहयोग गरेको र परेको बजेट पनि रकमान्तर गरेको भन्दै गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले उच्च अदालत, पोखरामा रिट दायर […]

एन्फाको निर्णयमा उपाध्यक्षसहित ४ जनाको ‘नोट अफ डिसेन्ट’

१६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमितिबाट पारित गरेको सन् २०२३ को बजेटप्रति कार्यसमितिका उपाध्यक्षसहित चार जनाले २० दिनपछि असहमतीपत्र दर्ता गरेका छन् । गत २५ बैशाखमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २२९ रुपैयाँको अनुमानित बजेट पारित गरेको हो । निर्णय भएको […]

एन्फा बैठकः सरकारलाई पुरस्कार घोषणा गर्न लाउनेदेखि फिफासँग बजेट माग्नेसम्म

एन्फाले शुक्रबार सम्पन्न भएको थ्री नेसन्स कपको पुरस्कार राशि ९ हजार पाँच सय अमेरिकी डलर राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बोकाउने भएको छ । पुरस्कारका सबै रकम एन्फाले राखेपसँग माग गरेको हो ।

लिग आयोजनाका लागि राखेपसँग एन्फाले माग्यो ६ करोड

२१ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग बजेट माग गरेको छ । राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट मागेको हो । ‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था […]

एन्फाको बजेट करिब ९५ करोड

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले बुधबार आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित ९४ करोड ८८ लाख ८८ हजार ५८८ रुपैयाँ बजेट पास गरेकाे छ । एन्फाले आगामी आर्थिक वर्षमा ९२ करोड ५१ लाख ८२ हजार ४७० रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।  एन्फा कार्यसमितिले पेस गरेको...

एन्फाको वार्षिक अनुमानित खर्च झण्डै ९३ करोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट र कार्यक्रमहरु पास गरेको छ । एन्फाले बुधबार पास गरेको बजेट अनुसार आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी रहेको हो ।जसमा ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पास गरेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रूपैयाँलाई पास गरेको छ ।त्यस्तै आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको बजेट ४८ लाख

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको अनुमानित बजेट तय गरेको हो ।साथै एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । जसमा सामान्य प्याराफिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्ग

ललितपुरको कोरोनालक्षित १९ करोड रुपैयाँ बजेट फ्रिज

२०७६ चैतमा एन्फाले ललितपुर महानगरपालिकालाई चालकसहित दुइटा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गरायो । लकडाउनमा कोभिड र ननकोभिड बिरामीलाई अस्पताल आउजाउका लागि महानगरले ती एम्बुलेन्स परिचालन गर्‍यो । तर दसैंताका एन्फाले एम्बुलेन्स फिर्ता लग्यो । २०७५ मा भारत सरकारले उपहार दिएको एम्बुलेन्स भए पनि त्यसको ६ महिनासम्म महानगरले एम्बुलेन्स सञ्चालनमा ल्याएन ।