बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदिइत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडक...