काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा अहिले महाविपत्ति आएजस्तै जनप्रतिनिधिहरुलाई भ्याईनभ्याई हुनुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशमा अहिले महाविपत्ति आएजस्तै जनप्रतिनिधिहरुलाई भ्याईनभ्याई हुनुपर्ने बताएका हुन्। ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्। चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। […]