काठमाडौँ – बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीका कारण प्रदेशसभामा समेत विग्रह उत्पन्न भएको दाबी गरेका छन्। विश्वासको मतमाथिको प्रस्तावको छलफलमा भाग लिँदै पाण्डेले दुई–दुई पटक संसद विघटन गर्ने केपीको पक्षमा उभिनु दुःखद् भएको टिप्पणी गरे। पाण्डेले प्रदेशसभामा भने, ‘केपी ओलीका कारण अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिनु पर्ने अवस्था आयो।’ पाण्डेले आफूहरुले […]