फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि निर्देशकको नाम सार्वजनिक

एजेन्सी । भारतीय फिल्म ‘शक्तिमान’ मा अभिनेतापछि अब निर्देशकको नाम बाहिरिएको छ । फिल्म ‘शक्तिमान’ मा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् । रणवीर बाहेक फिल्ममा अन्य कलाकारहरूको बारेमा कुनै जानकारी आएकोे छैन । फिल्ममा रणवीरपछि अब फिल्मको निर्देशकको नाम बाहिरिएको छ । फिल्मलाई भारतका चर्चित निर्देशक ओम राउतले निर्देशन गर्ने भएका छन् । […]