डब्ल्यूएचओका महानिर्देशक टेड्रोस भोलि नेपाल आउने, यस्तो छ कार्यतालिका

काठमाडौं, ७ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस भोलि १२ः २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्ने कार्यतालिका रहेको छ । हामीलाई प्राप्त कार्यक्रम तालिका अनुसार इन्डिगो एयरलाइन्सको फ्लाइट नम्बर टभ्घज्ञमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख छ । उनलाई विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख […]

सम्बन्धित सामग्री

कोरोना विरुद्धको बुस्टर डोज फागुनमा आउने

काठमाडौं, माघ २४ । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए। उनले कार्यतालिका अनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि […]

भारतका स्थल सेनाध्यक्ष मनोज पांडे नेपाल आउने, यस्तो छ कार्यतालिका

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउने भएका छन्। पाँच सदस्यीय भ्रमणदलका साथ उनी भदौ १९ गते नेपाल आउने नेपाली सेनाले जनाएको छ।पाँच दिवसीय भ्रमणमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारद निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिने विविध सामग्रीहरुको हस्तान्तरणलगायत कमाण

५ देखि ११ वर्षकालाई पनि कोरोना खोप लगाइने, पहिलो चरणमा कुन–कुन जिल्ला ?

२४ जेठ, काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडी नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ,’ […]

सलमान खान १२ जेठमा नेपाल आउने

काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको […]

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि

डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै, यस्तो छ तीनदिने कार्यतालिका

काठमाडौं, ८ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक आज नेपाल आउँदै छन् । डब्लुएचओ का महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी आज नेपाल आउने भएको हो । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्य […]

फागुन ३० मा साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौँ। साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने भएको उनी १ चैतमा फर्कने कार्यतालिका छ।

एमसीसीकी उपाध्यक्ष किन आउँदैछिन् नेपाल ?

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ ।