डाभोसमा हरारी : प्रविधिको विकासले समाप्‍त हुनसक्छ मानव जाति

जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं,  मान्छेमा निर्णय गर्ने अधिकार कम हुँदै जान्छ र अल्गोरिदमले मस्तिष्कमा अधिकार जमाउन थाल्छ । यो सुरु भइसकेको छ ।

सम्बन्धित सामग्री

इनिसिएटर अर्थात् पहलकर्ता

झण्डै २ लाख वर्षअगाडि अफ्रिकाबाट मानव जातिको विकास शृङ्खला सुरु हुन्छ । यो दुई लाख वर्षमा मानिस अफ्रिका हुँदै विश्वका प्रायः ठाउँमा मात्र पुगेन समुन्द्रमुनि हाई–वे निर्माण गर्नेदेखि मङ्गल ग्रहमा रकेट अवतरण गर्न सफल भइसकेको छ । २१ औँ शताब्दीमा विज्ञान र प्रविधिको विकासले दुनियाँ अब आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) को व्यापक प्रयोगउन्मुख छ । विश्व मानव जाति यो अवस्थामा आइपुग्दा नेपालको भने किन विकास हुन सकेन ? अर्थात् हामीले चाहेको समृद्धि किन प्राप्त गर्न सकेनौँ ? यो गम्भीर प्रश्नको जब