डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध, पहिरोले लागेर दुई घाइते

दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ”, उनले भने, &l

सम्बन्धित सामग्री

पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर

धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दिपक खड्का सवार गाडीलाई शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपरले ठक्कर दिएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको […] The post पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।...

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हुने भएको छ। एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। प्युठानमा चट्याङग लागेर २ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। पहिरोका कारण बेनीमालढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

पहिरोमा पुरियो एस्काभेटर, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

९ चैत, सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एस्काभेटर पुरिएको छ । एस्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको छ । अहिले उक्त सडक […]

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, हापुरे सडकखण्ड अवरुद्ध

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । केसीलाई आज बिहान ४  बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । तुलसीपुर सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण(६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसी

सिद्धबाबामा पहिरो खस्दा दुई जना गम्भीर घाइते, पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध

पाल्पा, असोज ७ – बुटवल–पाल्पाको सडकखण्डमा पर्ने सिद्धबाबामा खसेको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।   पाल्पाबाट बुटवल...