कर्मचारीको नयाँ तलबमान सार्वजनिक, बढेर कसको कति पुग्यो तलब?

काठमाडौँ –  सरकारले बजेटमा घोषणा गरिएअनुसार कर्मचारीको नयाँ तलब लागु गरेको छ। अर्थ मन्त्रालयले सोमबार नयाँ तलब लागु गरिएको सम्बन्धी सूचनासँगै नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए। नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ। यसैगरी, प्रधानसेनापतिको तलब […]

सम्बन्धित सामग्री

यस्ताे छ अर्थ मन्त्रालयले जारी गरेको सबै क्षेत्रको नयाँ तलबमान (सूचीसहित)

काठमाडाैं : नेपाल सरकारले नयाँ बजेट ल्याएसँगै विभिन्न क्षेत्रका सरकारी कर्मचारीको तलबमान पनि वृद्धि गरेको छ। बजेटमा ल्याइएको नयाँ तलबमान अनुसार मुख्य सचिव र प्रधान सेनापतिको तलब ८२ हजार ३५९ कायम गरिएकाे छ।त्यस्तै प्रहरी महानिरीक्षक, बाह्राैँ तहकाे अधिकृत र राजपत्रांकित विशिष्ट श्रेणीकाे तलब ७६ हजार ८८८ ताेकिएकाे छ। (सूचीसहित)

यस्तो छ राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान

काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ ।  मन्त्रालयले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको हो ।  सरकारले गत १५ जेठको बजेट भाषण अनुसार नै सबै राष्ट्र सेवक कर्मचारीहरूको […]

कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ। यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि सरकारले साउन महिनादेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको हो । अर्थ मन्त्रालयबाट २४ […]

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए ।  साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड बृद्धिलाई अनुमोदन गरेको थियो । नयाँ तलबमान सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत

कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरिएको हो ।यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । सबै तहका निजामती कर्मचारी, […]

कर्मचारीकाे नयाँ तलबमान र ग्रेड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाण्डौ – सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (झन्डै १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेक...

साउन १ गतेदेखि नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कर्मचारीहरूको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू गर्ने भएको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए। ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने’ उनले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने। सरकार

अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलबमान तत्काल लागू नहुने

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणाविपरीत अर्थमन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेपछि आन्दोलित भएका कर्मचारी...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । निजामतीसहित विभिन्न सरकारी सेवाका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायतको नयाँ तलबमान साउन १ गतेदेखिबाट​ लागू हुनेगरी स्वीकृत गर्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । पूर्ववर्ती सरकारले बजेटमार्फत कर्मचारीहरूको तलब मासिक २ हजारका दरले वृद्धि गरेको थियो । बजेटमार्फत वृद्धि गरिएको तलबलाई लागू गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । साथै बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत आय...

मन्त्रिपरिषद बैठक : सबै तहका कर्मचारीका लागि नयाँ तलबमान

सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए । मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत