जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेख‍ि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ । संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् । जसपा […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको मधेसप्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर

जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्‍दैछन् ?

काठमाडौँ- आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागिनिर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ ।  जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् ।

जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्‍दैछन् ?

काठमाडौँ- आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागिनिर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ ।  जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् ।

जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं, पुस १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन आज हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन […]

जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ। यसका लागि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ। यसअघि  बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ। यस्तै, १२:३० बजेसम्म  उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ।  जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्

जसपा संसदीय दलको निर्वाचन आज

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन बुधबार (आज) हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि […]

जसपा संसदीय दलको निर्वाचन बुधबार हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ।

जसपा संसदीय दलको निर्वाचन बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० […]

यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

यी हुन् जसपा उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठकका ६ प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा ६ वटा प्रस्ताव प्रस्तुत भएका छन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।  बैठकमा समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, अदालत र निर्वाचन आयोगको मुद्दाबारे अख्तियारी दिने र विविधलगायतको प्रस्ताव प्रस्तुत भएको बैठकमा सहभागी नेता इस्तियाक राईले जानकारी दिए ।  जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान तयारी गरी अनुमोदनको लागि क...