उदयपुर : उदयपुरमा लागुऔषधसम्बन्धी र बलात्कारको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ८८ र बलात्कारका ४० वटा मुद्दा दर्ता भएका छन्।
आर्थिक वर्ष ०७४/०७५ मा लागुऔषध र बलात्कारसम्बन्धी प्रहरीले जिल्ला अदालतमा दर्ता गरेका मुद्दा विगतका तीन वर्षभन्दा उच्च छ। आर्थिक वर्ष ०...