गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो।
१२ जुलार्इ, डीसी । लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम बोस्टनमा हुने भएको छ । अन्जु पन्त एकल साँझ बोस्टन नामक कार्यक्रम आगामी जुलाई २२ तारिख आइतबारका दिन हुने छ ।
उनको एकल साँझ कार्यक्रम बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटर (रंगशाला)मा हुने छ । कार्यक्रम ठीक साढे ६ बजे सुरु …
आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।
काठमाडौं: गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन्। अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जुको एकल गायन हुन लागेको हो।
कार्यक्रममा अन्जुले आफ्ना आधा दर्जन गीत सुनाउने जानकारी दिइएको छ। जसका लागि २७ जना वाद्यवादकको टोलीले उनको साथ दिनेछन्। कार्यक्रमको तयारीमा व्यस्त उनले