किसान, दैनिक ज्यालादारी गर्ने मजदुर एवं साना पसलेहरूले दुःख गरेर सहकारीमा जम्मा गरेको बचत फिर्ता गराउने योजना बजेटमार्फत नल्याएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।
२० चैत, चितवन । चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला […]
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न […]
काठमाडौँ-गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको दाबी गरेका छन्। संसदीय समिति अन्तर्गत बुधबार राज्य व्यवस्था समितिको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन्। नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनुपर्ने समितिमा आवाज उठाएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानले सहकारी ठगीमा […]
पोखरा । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरू दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए । कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले […]
The post सहकारी ठगीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई थुनामा पठाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले सहकारी विवादमा सभापति रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो संलग्नता नरहेरनै अदालतमा गाली बेइज्जती मुद्दा दायर भएको बताए । उक्त विषय […]
५ मंसिर, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा मिलापत्र गर्न सक्ने नीतिगत निर्णय गर्दै मातहतका सरकारी वकिल कार्यालयहरुमा परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सहकारी ठगीको मुद्दा मिलापत्र गर्न सकिने भनेर सर्वोच्च अदालतबाट एउटा मुद्दामा व्याख्या गरेको थियो । ‘हाम्रो अध्ययनले पनि त्यही निष्कर्ष निकालेको छ, ठगिएका पीडितहरुले रकम पाएपछि मुद्दा […]
पोखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा सहकारी कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार […]
The post सूर्यदर्शन सहकारी ठगीमा रम्तेल थुनामा, १८ अझै फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौंको कालिमाटी स्थित साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप ठगीमा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।अदालतबाट दोषी ठहर भएपछि फरार भएका काठमाडौंको स्वयम्भु घर भएका पञ्चमान महर्जनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । महर्जन समेत मिलेर सहकारीको २२ करोड चौसट्ठी लाख चौरानब्बे हजार रुपैयाँ ठगेको आरोप छ ।निक्षेपकर्तालाई रकम फिर्ता नदिएर तोकिएको प्रयोजन बाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा किनेको ठहर गर्दै क
सहकारी संस्थाको ठगीको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवि) ले हात हालेको छ ।प्रहरीका अन्य निकायबाटै सहकारीको ठगीका घटनामा अनुसन्धान हुँदै आएकोमा सिभिल सहकारी संस्थाको ठगीमा भने सीआईविले अनुसन्धान सुरु गरेको हो ।सिभिल सहकारीको ठगीको घटनामा पूर्व सभासद्समेत रहेका इच्छाराज तामाङ जोडिएका छन् । सिभिल गु्रपका अध्यक्ष तामाङ सहकारीका पूर्वअध्यक्ष हुन् । प्रभावशाली व्यक्ति […]