सेना फिर्ता भए पनि हामी अफगानिस्तानको साथमा हुन्छौँ : अमेरिकी विदेशमन्त्री

नयाँ दिल्ली- अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता भए पनि अफगानिस्तानको साथमै रहने बताएका छन् । उनले सेना फिर्ता लिए पनि अफगानिस्तानमा आफ्ना विभिन्न कार्यक्रम रहेको र विकास निमार्णका कार्यक्रम र तीनको सुरक्षा अमेरिकाले नै लिने बताए । ‘हामीसँग त्यहाँ एक बलियो दूतावास मात्र होइन, महत्वपूर्ण कार्यक्रमहरु छन्, जसले विकास र सुरक्षा […]

सम्बन्धित सामग्री

अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अफगानिस्तानबाट बाहिरिए विदेशी नागरिक

२५ भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा बाहिरिएसँगै पहिलोपटक दर्जनौं विदेशी यात्री अफगानिस्तानबाट सुरक्षितरुपमा बाहिरिएका छन् । यी सबै यात्रुलाई लिएर कतार एयरवेजको विमान बिहीबार कतारको राजधानी सहर दोहा पुगेको हो । यस्तै अर्को एउटा विमान शुक्रबार आउनेछ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हालै कतार भ्रमणको क्रममा मानिसहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अपिल गरेका […]

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न 'ट्रम्पको निर्देशन'

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति ट्रम्पबाट आफूले आउँदो वर्षको नोभेम्बर महिनामा हुने निर्वाचनसम्ममा अफगानिस्तानमा अमेरिकी सैनिकको सङ्ख्या घटाउने निर्देशन पाएको बताएका छन्।