अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अफगानिस्तानबाट बाहिरिए विदेशी नागरिक

२५ भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा बाहिरिएसँगै पहिलोपटक दर्जनौं विदेशी यात्री अफगानिस्तानबाट सुरक्षितरुपमा बाहिरिएका छन् । यी सबै यात्रुलाई लिएर कतार एयरवेजको विमान बिहीबार कतारको राजधानी सहर दोहा पुगेको हो । यस्तै अर्को एउटा विमान शुक्रबार आउनेछ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हालै कतार भ्रमणको क्रममा मानिसहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अपिल गरेका […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुँदै

इस्लामाबाद । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरूबीच शनिबार र आइतबार वार्ता हुँदै...

अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुने

तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा  वार्ता हुँदैछ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरू बीच शनिबार र आइतबार वार्ता  हुँदैछ ।अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालि

अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानबाट पहिलोपटक बाहिरिए विदेशी नागरिक

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएपछि पहिलो पटक दर्जनौँ विदेशी नागरिकहरू अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिरिएका छन् ।