यस्तो छ कांग्रेस महाधिवेशनको मतदान स्थलको अवस्था (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। नेपाली कांग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुमा नै मतदान गरेर गइसकेका छन्। यस्तै महामन्त्रीको आकांक्षी गगन थापा, संस्थापनबाट उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार, सभापतिका उम्मेदवार विमलेन्द्र निधि पनि मतदान स्थलमा सक्रिय रहेका छन्। उनीहरु कार्यकर्तासँग भोट मागिरहेका छन्। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिका लागि मतदान सकियो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भएको मतदान सकिएको छ।दोस्रो चरणको मतदान अहिले करिब ९ः१० मा सकिएको हो। मतगणना राती दश बजे शुरु गर्ने तयारी भइरहेको छ।राति ८ बजेर ४० मिनेटमा ४ हजार ३ सय ७५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको थियो। अन्त्यमा ४५६४ मतदाताले मतदान गरेको थाहाखबर संवाददाता राजु पौडेलले निर्वाचन स्थलबाट समितिलाई उदृत गर्दै बताएका छन्।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएको थियो। द

कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल […]

कांग्रेस महाधिवेशन अपडेट : सभापतिका लागि दोस्रो चरणको मतदान आजै हुने

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान […]

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि रोकियो मतदान

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।

कांग्रेस महाधिवेशन : फेरि मतपत्र सकियो, मतदान केहीबेरलाई स्थगित्

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक […]

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो । निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट […]

कांग्रेस निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकियो

काठमाडौँ- एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्दा करिब १ घन्टा लाग्ने गरी भइरहेको कांग्रेस महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकिएको छ। मतपत्र नै नभएका कारण महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ। मतदान अधिकृतहरुले केहीबेरमा मतदान सुचारु हुने बताइए पनि प्रतिनिधिहरु आक्रोशित बनेका छन्। कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानका […]

कांग्रेस महाधिवेशन– शेखरले पनि गरे मतदान

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले मतदान गरेका छन् । कोइरालाले राष्ट्रिय सभागृह पुगेर मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेपछि शेखरले मतदान गरेका हुन् । कांग्रेसको नेतृत्व लिन सभापतिमा ५ जना उम्मेदवार छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस महाधिवेशन– देउवाले गरे मतदान

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् । मतदानका लागि लामो समय लाग्ने भएकाले देउवा अझै पनि मत हालिरहेकै छन् । २९ वटा मतपत्रमा मतदान गर्न एकजनालाई झण्डै एक घण्टासम्म लाग्ने बताइएको छ । देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट डा. शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र न...

कांग्रेस महाधिवेशन: आज मतदान, कस्तो छ व्यवस्थापन?

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार १०० बुथ व्यवस्था गरिएको छ। मतदाताको संख्या बढी भएपछि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको महाधिवेशन निर्वाचन समितिले जनाएको छ। महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति,…