काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग निष्प्रभावी हुने भनी संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबारको संवैधानिक इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने केही कारण भए ७ दिन भित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको छ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने भनी उल्लेख गरी सभामुख समक्ष प्रतिवेदन पेश गरेको भन्दै अदालतले त्यसपछि प्रतिनिधिसभाबाट कुनै
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताउका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसद्को सम्पत्ति भएको बताए ।...
काठमाडौं, भदौ २७ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्। समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले आफूविरुद्ध महाभियोग लगाएर संसद्ले आफूअनुकूल प्रधानन्यायाधीश बनाउन खोजेको धारणा राखेका थिए। उनले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने अवस्थालाई संकेत गर्दै आफ्नो कार्यकाल भने मंसिर […]
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसद्बाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसद्ले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।सोही अनुसार नै महाभियोग अघि बढाइएको उनले स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन्। संसद बाहिर मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले प्रधानन्यायाधीशविरुद्धकाे महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन्। सोहीअनुसार नै महाअभियोग अघि बढाइएको स्पष्ट पारे। उनले समितिले छिटै अध्ययन र अनुसन्धानका काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए। ३ महिना भनेको अधिकतम समय भ
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन्। मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यहि संसदबाट टुंगो लगाउने गरी नै महाभियोग...
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् । सोही अनुसार नै महाभियोग अघि बढाइएको उनको भनाइ छ । पुनले समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले भने, ‘प्रध
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडूले सर्वोच्च अदालतमा देखिएको गतिरोध संवैधानिक प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन् ।
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुने दाबी गरेका छन् ।
आइतवार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले प्रधानन्यायाधीशको विवाद प्रक्रियामा गएको र त्यहीँबाट निरुपण हुने बताएका हुन् ।
‘न्यायालयमा जुन अवरोध थियो, संवैधानिक बाटोबाट अवरोध फुक्...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । संविधानको प्रावधान र नेपालको अभ्यासका आधारमा उनी स्वतः निलम्बनमा परेका हुन् ।
संविधानको धारा १०१ को उपधारा ६ मा भनिएको छ, ‘उपधारा २ बमोजिम महाभियोग कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन ।’
संविधानविद् डा. भीमार्जुन आचार्यका...