प्रवासमा जन्मिएका र हुर्किएका १८ बर्ष मुनिका भाइ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उद्देश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ । अनेसासको मासिक बाल कार्यक्रम ‘बाल-तारा’ मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो । यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको छ । जसअनुसार पहिलो पटक …