रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्य पहाडी पुष्पलाल लोकमार्ग थप सहज र छोटो बनाउन विभिन्न ठाउँमा परिवर्तन गर्नुपर्ने बताएका छन् । बैतडीको झुलाघाटबाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राका लागि १५ दिन यो बाटोमा हिँड्दा यो मार्गलाई डबल डेलिकेटट गर्नुपर्ने, घुम्ती र मोड मिलाउनुपर्ने, पुल बनाई केही ठाउँमा रूटसमेत फेरेर छोटो बनाउनेतर्फ […]