अफगानिस्तान: काबुल शवयात्रामा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलको एउटा शवयात्रामा बम आक्रमण गरिँदा कम्तीमा सात जना मारिएका छन् र अन्य कयौं घाइते भएका छन्।

सम्बन्धित सामग्री

काबुलमा बम विस्फोट : ६ जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसम

काबुल बम विस्फोट: मारिनेमा अधिकांश युवती

अफगानिस्तानको राजधानीमा शुक्रबार परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश युवतीहरु रहेका जनाइएको छ।...

काबुल आक्रमणमा १५ जनाको मृत्यु, ३४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा रहेको सबभन्दा ठूलो सैन्य अस्पतालमा मंगलवार दुईवटा बम विस्फोट तथा गोलीकाण्डपछि १५ जनाको मृत्यु भएको छ ।  घटनामा ३४ जना घाइते भएका छन् ।  रोयटर्स समाचार संस्थाले एक तालिबानी अधिकारीलाई उद्धृत गर्दै खबर दिएको हो ।

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]

तस्बिरमा हेर्नुहोस काबुल विमानस्थलमा भएको विष्फोट

एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको […]

अफगानिस्तानमा शृंखलावद्ध बम विस्फोट : ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु

तालिबानको कब्जामा आएको अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका छन् । बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् । विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् । काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चे...

काबुल विमानस्थलबाहिर शक्तिशाली विस्फोटः कम्तीमा १३ जनाको मृत्यु, सयौँ हताहत

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। पश्चिमी गुप्तचर एजेन्सीहरुले आतंकवादी खतराको चेतावनी दिएको केही घण्टापछि नै भएको उक्त विस्फोटमा बालबालिकासहित १३ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ। तालिवानका प्रवक्ताले विस्फोट मा ५० जनाभन्दा बढी घाइते भएको…

काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट

काबुल ।  अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी १३ जनाकाे मृत्यु भएकाे आशंका गरिएकाे छ । थप विवरण आउन बाँकी छ । रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि […] The post काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काबुल विमानस्थलमा कार बम आक्रमण हुन सक्ने खतरा

काबुल विमानस्थलमा आईएस आतंकवादी संगठनले आक्रमण गर्न सक्ने गम्भीर खतरा रहेको बेलायतका सशस्त्र बल मन्त्री जेम्स हिप्पेले बताउका छन् ।  अफगानिस्तानबाट भाग्न चाहेका हजारौं मानिस अहिले काबुल विमानस्थलमा भेला भएका छन् ।  हिप्पेका अनुसार, केही घन्टाभित्र तालिबानको कट्टर दुश्मन आईएसआईएस खोरासानले भयंकर आक्रमण गरेर नयाँ सरकारलाई अप्ठ्यारोमा पार्न चाहेको छ ।  अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न भनेका छन् । त्यहाँ अनेकौं कार बम विस्फोट हुन सक्ने डर अधिकारीहरूलाई छ ।  आक्रमणको ...

अफगानिस्तानमा स्कुललाई लक्षित गर्दै बम हमला, ४० को मृत्यु, २५ घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । स्कुलबाट छात्राहरु निस्किरहेको समयमा सुरुमा कार […]