काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्दै तुरुन्तै राज्यले चासो राखेर कारवाही गर्नुपर्ने उल्लेख गरेकी छन् । उनले यसविरुद्ध अदालत जाने चेतावनी समेत दिएकी छन् । आइतबार फेसबुकमा दुई स्टाटस लेख्दै उनले लामो समयदेखि नेपाली […]