आर्थिक समस्याको चक्रव्यूहमा सरकार

१५ वैशाख, काठमाडौं । आर्थिक समस्यामा बढ्दै गएपछि सरकारले प्रदेश र स्थानीय तहहरुमा जाने अनुदान रोकेको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्दै प्रदेश र स्थानीय सरकारमा जाने २३ अर्ब १३ करोड रुपैयाँ बराबर समानीकरण अनुदान रोक्न निर्देशन दिएको हो । १२ वैशाखको मन्त्रिपरिषद बैठकले अन्तिम किस्ता किस्ताबापत जाने समानीकरण अनुदानको ५० प्रतिशत […]

सम्बन्धित सामग्री

‘आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य’

मोरङ – आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य हुने विराटनगरमा आयोजित कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा मंगलबार आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख र उद्योगीहरुले दुवैको सहकार्यमा आर्थिक विकासले गति लिने बताएका हुन्। पछिल्लो समय देखिएको आर्थिक समस्या, चुनौती र लगानीका विस्तारबारे उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष भीम […]

वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य हुँदैनः डा. कोइराला

मोरङ – वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य नहुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग नेता कोइरालाले आर्थिक क्षेत्रमा देखिएको मन्दी अन्त्यका लागि अहिलेको सरकार परिवर्तन हुनुपर्ने बताएका हुन्। आर्थिक मन्दी हटाउन र नागरिकमा आशा जगाउन सरकार परिवर्तन हुन आवश्यक रहेको नेता कोइरालाको भनाइ छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका […]

आर्थिक वर्षको पहिलो महिनामै सरकार घाटामा

गत आर्थिक वर्षको अर्थतन्त्रको सम्पूर्ण तथ्यांकले सुधारको संकेत देखाएको भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामै सरकार घाटामा गएको छ । सरकारको आम्दानी गत वर्षको तुलनामा झन घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा सरकारले ८८ अर्ब १३ करोड अर्थात् कुल लक्ष्यको ५.९९ प्रतिशत आम्दानी गरेको छ । जबकि गत आवको सोही महिनामा सरकारले …

आर्थिक संकटमा मधेस सरकार, पुसदेखि कर्मचारीलाई तलबभत्ता खुवाउन नसक्ने

संघीय सरकारले अहिलेसम्म पहिलो चौमासिकको बजेट नपठाउँदा मधेस प्रदेश सरकार आर्थिक संकटमा फसेको छ ।

‘आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक’

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ भने ।  लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत […]

प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक अवस्था उकुसमुकुस भइरहेको बताए । ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ उनले भने, ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुर

आर्थिक विकासमा कमजोर सरकार

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिना सकिन एक दिन बाँकी हुँदा आर्थिक विकासको क्षेत्रमा सरकार निकै कमजोर देखिएको छ । एकातर्फ सरकारले पुँजीगत खर्च नै गर्न सकिरहेको छैन भने अर्कोतर्फ अर्थतन्त्रका विभिन्न सूचकहरु नकारात्मक देखिएका छन् ।बैंकमा तरलता अभाव भइरहेको छ भने व्यापार घाटा बढ्दा विदेशी विनिमय सञ्चितिमा समेत असर पर्न गइरहेको छ […]

के पाकिस्तान सरकार आर्थिक संकटमा छ ?

सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणि हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्रा भण्डारणमासमेत भारी गिरावट आएका कारण...

आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन। ‘कोभिड- १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ […]

सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व भएसँगै सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेकाे बताएका छन्। बुधबार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन्। विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउने उल्लेख्य गर्दै भने, ‘राजनीतिक स्थायित्व भएसँगै आर्थिक वृद्धिको यात्रातर्फ सरकार अघि बढेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गरा