पोखरा । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बस्ने क्वार्टरमा अहिले पोखरा महानगरपालिकाको शिक्षा महाशाखा छ । उनी बस्ने क्वार्टरको मलमूत्र सिधै फेवातालमा मिसिन्थ्यो । गुरुङ अहिले मुख्यमन्त्री छैनन्, क्वार्टरको सट्टा त्यहाँ शिक्षा महाशाखा छ । उक्त महाशाखाको मलमूत्र अहिले पनि फेवातालमा नै मिसिन्छ ।
तर, अब यसरी मानव मलमूत्रसहित वा रहितको फोहोर...