शिव सेनाका विद्रोही नेता एकनाथ सिन्दे महाराष्ट्रको नयाँ मुख्यमन्त्री

शिव सेनाबाट विद्रोह गरेका नेता एकनाथ सिन्दे महाराष्ट्रका नयाँ मुख्य मन्त्री चुनिने भएका छन् । सिन्देले राज्यको स्थानीय समय अनुसार आजै साँझ ७ः३० मा पदको सपथ लिँदैछन् । सिन्दे र महाराष्ट्रका भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीसँग भेटेपछि यस्तो घोषणा आएको हो । फडणवीस आफैले सिन्दे मुख्यमन्त्री हुने बताएका हुन् । भाजपाले नयाँ सरकारको गठनको लागि आफूहरुसँग १७० विधानसभा सदस्यको समर्थन रहेको दावी गरेको छ । बुधबार भारतको सर्वोच्च अदालतले उनको सरकारको बहुमत प्रमाणि

सम्बन्धित सामग्री

महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महाराष्ट्रमा नयाँ सरकार गठनको हलचल सुरु भएको छ । यसैबीच शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देले अहिलेसम्म भाजपासँग मन्त्री पदको विषयमा कुनै छलफल नभएको बताएका छन् ।ठाकरेले बुधबार राजीनामा दिएपछि मन्त्री पदका लागि नामबारे अड्कलबाजी सुरु भएको थियो । अब एकनाथ शिन्देले मन्त्रीहरूको...