उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि महाराष्ट्रमा नयाँ सरकार गठनको हलचल सुरु भएको छ । यसैबीच शिवसेनाका विद्रोही नेता एकनाथ शिन्देले अहिलेसम्म भाजपासँग मन्त्री पदको विषयमा कुनै छलफल नभएको बताएका छन् ।ठाकरेले बुधबार राजीनामा दिएपछि मन्त्री पदका लागि नामबारे अड्कलबाजी सुरु भएको थियो । अब एकनाथ शिन्देले मन्त्रीहरूको...