काठमाडौँ- जनता समाजवादी पार्टीले गौर हत्या काण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले गौर हत्याकाण्डको छानबिन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्या काण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।
केही द...