धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने

महोत्तरी। महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् । शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबार नै नगरपालिका क्षेत्रमा सामाजिक सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । […]

सम्बन्धित सामग्री

महिला हिंसा विरुद्ध काठमाडौँमा मोटरसाइकल र्‍याली

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियानको अवसरमा काठमाडौँमा मोटरसाइकल र्‍याली गरिएको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले महिला हिंसा विरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो। नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बिहान निकालिएको मोटरसाइकल र्‍याली वसन्तपुर पुगेर समापन गरिएको थियो । अनेमसंघको इन्चार्ज सीता पौडेलले र्‍यालीको उद्घाटन गरेकी थिइन् भने अध्यक्ष […]

लैंगिक हिंसाविरुद्ध काठमाडौं स्कुल अफ ल का विद्यार्थीको प्रदर्शन (तस्वीरसहित)

काठमाडौं : विभिन्न संघ संस्थाहरूले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान गर्दै आएका छन्।यस वर्ष ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ मूल नाराका साथ देशैभरि यो अभियान शुरु भएको छ।यसै क्रममा आज काठमाडौं स्कुल अफ ल का विद्यार्थीले शान्तिपूर्ण र्‍याली निकालेका छन्। स्कुलको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको र्‍याली नयाँ बानेश्वरबाट शुरु भएर माइतीघरमा पुगेर टुङ्गिएको छ।र्‍यालीमा कलेजका शिक्षक तथा विद्यार्थी&n

लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

काठमाडौं : काठमाडौंमा शनिवार बिहान लैंगिक हिंसाविरुद्ध र्‍याली भएको छ। काठमाडौंको दरबारमार्गबाट शुरु भएर वसन्तपुर पुगेको 'वाकाथान' नाटक प्रदर्शन गरी टुंगियो। संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसर पारी वाकाथान भएको आयोजकले जनायो। जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा भएको वाकाथानमा हिंसाविरुद्ध एक हुन आह्वान गरिएको थियो। वाकाथानमा सहभागीहरुले 'कहिलेकही…

लैङिक हिंसा विरुद्धको अभियान १६ दिन कि ३६५ दिन ?

‘सभ्यसमाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा सहित दुर्गम जिल्ला रुकुम पश्चिममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ। सदरमुकाम मुसिकोटको त्रिबेणी चोकबाट निस्केको एक र्‍याली अन्तरक्रियात्मक सभामा परिणत भएको थियो।...

महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने

महोत्तरी– महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरूले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् । शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबारनै नगरपालिका क्षेत्रमा सामाजिक सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । […]

धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन

सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन् । धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान सिटी कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माध्यमिक विद्यालय, धरान उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा विरोध प्रदर्शन गरेका […]

‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’

दाङ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको दिनको अवसरमा बिहीबार दाङमा सचेतना मुलक र्‍याली निकालिएको छ । दाङको लमही नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन महिलाहरुको सहभागीतामा सचेतनामुलक र्‍याली निकालिएको हो । ‘समान कामको समान ज्याला, बिहेवारी २० वर्ष पारी’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले बजार परिक्रमा […]

सार्वजनिक स्थलमा हत्या, हिंसा र बलि प्रथा रोक्न माग

सार्वजनिकस्थलमा जनावरमाथि हुने हत्या, हिंसा एवं बलि प्रथा रोक्न माग गर्दै राजधानीमा सचेतनामूलक र्‍याली प्रदर्शन गरिएको छ। धार्मिक